बालेन शाहः संसद्मा प्रधानमन्त्रीको बोलीले सङ्कट बढ्ने सङ्केत, बचाउदेखि राजीनामाको मागसम्म
प्रधानमन्त्री बालेनको सिमानासम्बन्धी अभिव्यक्तिलाई लिएर चर्को विवाद उत्पन्न भएपछि परराष्ट्र मन्त्रालयले दिएको प्रस्टीकरणले थामिएला विरोध? संसद्मा दबाव बढाउने विपक्षीको तयारी देखिन्छ।