सम्पत्ति छानबिन आयोग: पूर्व प्रधानमन्त्रीहरूका साथै न्यायाधीश, कूटनीतिज्ञ र सुरक्षा अधिकारीसमेतलाई पनि छानबिन गर्ने अधिकार
राजपत्रमा प्रकाशित सूचना अनुसार उजुरी परेको खण्डमा आयोगले बहालवाला सैनिक अधिकारीहरू र पदमा वहाल न्यायाधीश अनि कार्यक्षेत्रमा नपरेका अन्य अधिकारीहरूका हकमा अनुसन्धानका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।