स्रोत अभावमा धरमराइरहेको स्वास्थ्य बीमालाई जोगाउन सरकारले अघि सारेको ७ थरी योजना यस्ता छन्।
bbc.com/nepali
८ दिन अघि
धेरै देशका मुद्राहरूको तुलनामा डलरको सटही दर चार वर्ष यताकै सबैभन्दा कम भएको छ। डलर किन कमजोर बनिरहेको छ र त्यसको अर्थ के हो?
भारतको पश्चिम बङ्गाल राज्यमा मानिसमा निपा भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा पनि स्थल र हवाई नाकामा सतकर्ता अपनाउन थालिएको छ।
'यूएसएस अब्राहम लिङ्कन' नामक अमेरिकी युद्धपोत इरानी जलक्षेत्र नजिकै पुग्नुले वासिङ्टन र तेहरान हालैका वर्षका तुलनामा प्रत्यक्ष मुठभेडको कति नजिक पुगेका छन् भन्ने सङ्केत गर्छ।
९ दिन अघि
स्थानीय तथा प्रादेशिक जनप्रतिनिधिहरू चुनावमा सहभागी हुन गएपछि कैयन् स्थानीय तहहरूको सेवा प्रवाह प्रभावित हुने भन्दै जानकारहरूले चिन्ता प्रकट गरेका छन्।