आफ्नो दलको महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्षले वर्तमान सरकारको कडा आलोचना गर्दै संसद् पुनर्स्थापना गरेर संविधानलाई लयमा ल्याउनुपर्ने बताएका छन्।
bbc.com/nepali
९ दिन अघि
थाई प्रधानमन्त्रीले क्याम्बोडियाले आफ्ना सबै फौज फिर्ता गरे पछि मात्र सङ्घर्षविराम सम्भव रहेको कुरा आफूले अमेरिकी राष्ट्रपतिलाई बताएको जनाएका छन्।
सिएरा लिओनमा गरिबीका कारण विद्यार्थीहरू जोखिमयुक्त क्षेत्रमा सुनको खोजीमा गइरहेका छन्। तर त्यसैगरी जाने दुई किशोरले आफ्नो ज्यान गुमाएका छन्।
एकदमै खराब रूपमा फ्लू देखिने मौसम संसारभरि नै आइरहँदा देखिएको भाइरसको नयाँ उत्परिवर्तित (म्यूटेटेड) स्वरूप के हो र यसबाट आफूलाई कसरी जोगाउन सकिन्छ?
जेन जी आन्दोलनका कारण प्रधानमन्त्रीबाट विस्थापित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी महाधिवेशनमा चुनावी चुनौती दिने तयारी देखिन्छ।