रुस-युक्रेन युद्ध : मस्कोले युरोपसँग युद्ध नचाहने तर 'लड्न तयार' रहेको पुटिनको भनाइ
राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफबीच युक्रेनको शान्ति योजनाको बारेमा मङ्गलवार मस्कोमा भएको वार्ता बिना कुनै उपलब्धि सकिएको छ।