नेपाल जलविद्युत् : राष्ट्रिय प्रसारणमा १,००० मेगावाट कम हुँदा के 'लोडशेडिङ' को जोखिम बढ्छ?
देशभर उत्पादनमा रहेको २,८०० भन्दा बढी मेगावाट विद्युत्को ३५ प्रतिशत उत्पादन घटेपछि भारतमा निर्यात हुँदै आएको विद्युत्मा कटौती गरिएको विद्युत् प्राधिकरणले जनाएको छ।