सौर्य एअरलाइन्स विमान दुर्घटना : विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान कसरी गरिन्छ?
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि प्रयोग गरिने प्रक्रिया र विधिबारे बीबीसीसँग कुरा गरेका छन्।