नेपाल विद्युत्: हिउँदमा बर्सेनि जलप्रवाह घट्दा बिजुली उत्पादकलाई 'मार', विद्युत् प्राधिकरण के भन्छ?
पछिल्लो दुई दशकको अवस्था हेर्दा आधाभन्दा धेरै वर्षहरूमा हिउँदमा सरदरभन्दा कम पानी पर्दै सुख्खा भएका पाइएका छन्। जलविद्युत् उत्पादकहरू त्यसको मार आफूहरूलाई पर्न थालेको बताउँछन्।