अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि 'घूस दिएको र जालसाजी गरेको' अभियोग दर्ता

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि 'घूस दिएको र जालसाजी गरेको' अभियोग दर्ता

अदानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा चिनिन्छन्। उनीमाथि भारतका विपक्षी राजनीतिज्ञहरूले लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट फाइदा लिएको आरोप लगाउँदै आएका छन्। ती आरोपहरूलाई उनले अस्वीकार गर्ने गरेका छन्।

bbc.com/nepali

२ वर्ष अघि

नेपाली घिउ निर्यात : डीडीसीले पहल गरिरहँदा निजी डेरी कति अगाडि?

नेपाली घिउ निर्यात : डीडीसीले पहल गरिरहँदा निजी डेरी कति अगाडि?

नेपाल सरकारको स्वामित्व रहेको डीडीसीबाट उत्पादित घिउ पाँच वर्षअगाडि नै जापानमा निर्यात थालिएको भए पनि बीचमा त्यसले निरन्तरता पाउन सकेन। अहिले निजी डेरीहरूले निर्यात गरिरहँदा सरकारीस्तरबाट निर्यातका लागि के पहल भइरहेको छ?

bbc.com/nepali

२ वर्ष अघि

नेपाल-भारत सैन्य सम्बन्ध : भारतीय सेनाप्रमुखको भ्रमणलाई नेपालले कसरी उपयोग गर्न सक्छ?

नेपाल-भारत सैन्य सम्बन्ध : भारतीय सेनाप्रमुखको भ्रमणलाई नेपालले कसरी उपयोग गर्न सक्छ?

नेपालमा पछिल्लो पटक सरकार परिवर्तन भएयता विगतमा जस्तो राजनीतिक नेतृत्वमा नेपाल र भारतबीच भ्रमण आदानप्रदान नभएको अवस्थामा हुन लागेको भारतीय सेनाप्रमुखको भ्रमणलाई कतिपय रक्षा विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

bbc.com/nepali

२ वर्ष अघि