राष्ट्रसङ्घको विश्व जलवायु सङ्गठन (डब्ल्यूएमओ) ले जलवायु परिवर्तनका सन्दर्भमा "रेड अलर्ट" जारी गरेको छ।
bbc.com/nepali
२ वर्ष अघि
भारतले मरिशसको एउटा सानो टापुमा तीन किलोमिटर लामो धावनमार्ग बनाएको छ। तर यसको निर्माण किन भएको हो भनेर कसैले पनि राम्ररी बुझाएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी डिसेम्बरको पहिलो साता चीन भ्रमण गर्ने तयारी गरिरहँदा राष्ट्रपतिले कृष्णप्रसाद ओलीलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका छन्। उनका प्राथमिकता के हुन्?
एआई रोबटद्वारा निर्मित ब्रिटिश गणितज्ञ एलन ट्युरिङको चित्रकला १० लाख ८८,८०० अमेरिकी डलरमा बिक्री भएको छ।
युक्रेनले प्रहार गरेका कतिपय ड्रोन मस्कोनजिकै पुगेका र तिनलाई निष्क्रिय बनाइएको रुसी अधिकारीहरूले बताएका छन्।