सगरमाथामा हालै भेटिएको एउटा 'बुट' सय वर्षअघि सगरमाथा चढ्ने क्रममा बेपत्ता भएका आरोही एन्ड्रयू अभिनको भएको विश्वास गरिएको छ
bbc.com/nepali
२ वर्ष अघि
कालिकोट र मुगुमा दशैँका बेला दाँतले टोकेर खसी मार्ने चलन छ। खसी मार्न प्रतिस्पर्धा जस्तै हुने त्यो चलन हेर्न सयौँ मानिस भेला हुन्छन्।
भारतको सिक्किम र दार्जलिङमा दशैँ चाडको रूपमा मात्रै नभइ सामुदायिक एकता, साँस्कृतिक विविधता, र आपसी मेलमिलापको पर्वका रूपमा पनि मनाइन्छ।
दशैँको प्रमुख दिन अर्थात् दशमीको दिन मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाका प्रमुखले दक्षिणी लेबननस्थित राष्ट्रसङ्घका केही आधार क्षेत्रतर्फ सीधै गोली चलाउने गरिएका कुरामा विश्वास गर्ने कारण रहेको बताएका छन्।