प्लेस्टोरमा ईसेवा एप हटेको घटनापछि उठेको प्रश्न - नेपाली डिजिटल भुक्तानी माध्यम कति सुरक्षित छन्

प्लेस्टोरमा ईसेवा एप हटेको घटनापछि उठेको प्रश्न - नेपाली डिजिटल भुक्तानी माध्यम कति सुरक्षित छन्

नेपालमा ८० लाख जनाभन्दा बढीले प्रयोग गर्ने दाबी गरिएको ईसेवाको एप गुगलको प्लेस्टोरबाट हटेपछि उक्त एप अनलाइन भुक्तानीका लागि सुरक्षित छ भन्ने प्रश्न उठेको केही प्रयोगकर्ताहरूले बताएका छन्।

bbc.com/nepali

२ वर्ष अघि