केपी शर्मा ओली: संसद्‌बाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीको चेतावनी, तीनकुने घटनामा 'कसैले उन्मुक्ति नपाउने'

केपी शर्मा ओली: संसद्‌बाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीको चेतावनी, तीनकुने घटनामा 'कसैले उन्मुक्ति नपाउने'

सोमवार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले शुक्रवार भएको जनधनको क्षतिको जिम्मेवारी लिनुपर्ने बताए भने कुलमान घिसिङको विषय छलफल गर्ने थलो सदन नभएको टिप्पणी गरे।

bbc.com/nepali

२ वर्ष अघि