समय अगावैको यौवन अवस्था: भारतमा किन छ वर्षमै बालिकाहरूको महिनावारी सुरु भैरहेको छ?
भारतमा सानै उमेरमा यौवन अवस्था देखिने क्रम बढ्दो छ। छ वर्षीय उमेरकै बालिकाहरूदेखि महिनावारी सुरु हुने र किशोरावस्थामा देखिनेजस्ता शारीरिक परिवर्तन देखिन थालेको छ। विज्ञहरूले विषादी, खानामा प्रयोग हुने प्रिजर्भेटिभ्स , प्रदूषण र मोटोपन यसका केही सम्भा...