सिरिया गृहयुद्ध: बशर अल–असद कहाँ छन्? युद्धग्रस्त देशमा फैलिएका अफवाह र सम्भावित नयाँ परिस्थितिको चिन्ता
यतिबेला सिरियामा राष्ट्रपति बशर अल-असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरू निगरानी गरिरहेका छन्। अशद देशमै छन्-छैनन् भन्ने सबैजना जान्न खोजिरहेका छन्।