डोनल्ड ट्रम्प: मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क एक महिना स्थगित, चीनको हकमा के हुन्छ?
मेक्सिको र क्यानडाले अवैध आप्रवासन र फेन्टनिलको ओसारपसार नियन्त्रण गर्न कदम चाल्ने सहमति जनाएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ती देशमाथि घोषणा गरिएको आयात शुल्क एक महिनाका लागि स्थगित गरेका छन्।