site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
अन्तर्राष्ट्रिय शान्ति दिवस : अशान्त इजरेल लेबनन सीमामा शान्ति फर्काउन प्रयत्नरत नेपाली शान्ति सेनाका चुनौती

अन्तर्राष्ट्रिय शान्ति दिवस : अशान्त इजरेल लेबनन सीमामा शान्ति फर्काउन प्रयत्नरत नेपाली शान्ति सेनाका चुनौती

गत वर्षदेखि अत्यन्त खतरनाक बन्दै आएका इजरेली सीमा क्षेत्रहरूमा नेपाली शान्ति सैनिकहरू दशकौँदेखि खटिएका छन्।

bbc.com/nepali

२ वर्ष अघि

नेकपा एमाले : के सरकारको नेतृत्व गरिरहेको दलले चीनबाट आन्तरिक आचारसंहिता सिकेको हो

नेकपा एमाले : के सरकारको नेतृत्व गरिरहेको दलले चीनबाट आन्तरिक आचारसंहिता सिकेको हो

आचारसंहिता अनुगमनका लागि कम्युनिस्ट पार्टीहरूले अनुशासन आयोग बनाउने गरेका छन्। यस्ता आयोगले पार्टी नेताहरूका आचरणबारे उजुरी परेको अवस्थामा कारबाही वा नसिहत दिने गरेका छन्।

bbc.com/nepali

२ वर्ष अघि

मोसाद के हो, यो इजरेली गुप्तचर निकाय कस्ताकस्ता कारबाही गरेको छ

मोसाद के हो, यो इजरेली गुप्तचर निकाय कस्ताकस्ता कारबाही गरेको छ

इजरेली गुप्तचर निकाय 'मोसाद'ले लेबननमा हिज्बुल्लाहले प्रयोग गरेको सञ्चार उपकरणमा विस्फोटन गरेको ठानिएको छ। मोसादबारे हामीलाई के थाहा छ अनि उक्त निकायले विगतमा कस्ताकस्ता कारबाही गरेको थियो?

bbc.com/nepali

२ वर्ष अघि

लेबनन पेजर र वाकीटकी विस्फोटन : हिज्बुल्लाह नेता भन्छन्, 'इजरेलले सबै हद नाघ्यो'

लेबनन पेजर र वाकीटकी विस्फोटन : हिज्बुल्लाह नेता भन्छन्, 'इजरेलले सबै हद नाघ्यो'

हिज्बुल्लाह नेता हसन नस्रल्लाहले पेजर र वाकीटकीमा विस्फोटन हुँदा आफ्नो समूहलाई ठूलो मार परेको भए पनि आफ्नो समूहको क्षमता यथावत् रहेको दाबी गरेका छन्।

bbc.com/nepali

२ वर्ष अघि

कुर्स्कमा युक्रेनी सेनाको अतिक्रमण : ८० वर्षपछि रुसी भूमिमा कसरी विदेशी फौज पस्यो

कुर्स्कमा युक्रेनी सेनाको अतिक्रमण : ८० वर्षपछि रुसी भूमिमा कसरी विदेशी फौज पस्यो

असी वर्षपछि पहिलो पटक विदेशी सेनाले रुसी भूमिमा प्रवेश गरेर नियन्त्रण कायम गरेको छ। जारी युद्धमा यसले कस्तो प्रभाव पार्ला?

bbc.com/nepali

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy