प्यारिस ओलिम्पिक्सका आयोजकहरूले परम्परागत शैलीका समारोहभन्दा भिन्न ओलिम्पिक्स प्रतियोगिताकै इतिहासमा पहिलो पटक रङ्गशालामा मात्र नभई पूरै सहरमा उद्घाटन कार्यक्रम आयोजना गरे।
bbc.com/nepali
२ वर्ष अघि
पछिल्ला वर्षमा अर्बौँमा नाफा आर्जन गरेको निगमले यतिखेर आफूले कुनै बाह्य ऋण समेत नभएको जनाएको छ। यस्तो सहज अवस्थामा रहे तापनि पेट्रोलियम पदार्थको मूल्य घटाउने कुरा आफ्नो बसमा नभएको निगमले जनाएको छ।
बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा तत्कालै घटनास्थल पुगेका उद्धारकर्ताहरूले के देखे?
यातायात व्यवस्था विभागले नेपाल प्रहरीसँग लिएर सार्वजनिक गरेको विवरण अनुसार विगत छ वर्षमा नेपालमा सडक दुर्घटनामा परेर झन्डै १५,००० जनाले ज्यान गुमाएका छन्।
बर्सेनि साउनमा ल्याइने मौद्रिक नीतिलाई खास गरी वित्तीय कारोबार चलायमान बनाई महँगी नियन्त्रणमा राख्ने औजारको रूपमा समेत बुझिन्छ। यस पटक त्यसका मुख्य विशेषता के छन्?