site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
लेबननमा पेजर बम हमलाको दोस्रो दिन वाकी टकी विस्फोटनका घटना, २० जनाको मृत्यु

लेबननमा पेजर बम हमलाको दोस्रो दिन वाकी टकी विस्फोटनका घटना, २० जनाको मृत्यु

लेबननमा ताररहित सञ्चार उपकरणमार्फत् भएका ती हमला इजरेली रक्षामन्त्री योआभ गालान्टले 'युद्धमा नयाँ चरण'को घोषणा गरिरहँदा र इजरेली सेनाको डिभिजन उत्तरी क्षेत्रमा पुर्नतैनाथी भइरहँदा भएका हुन्।

bbc.com/nepali

२ वर्ष अघि

छाडा कुकुर नियन्त्रण : सबैभन्दा राम्रो उपाय के होला?

छाडा कुकुर नियन्त्रण : सबैभन्दा राम्रो उपाय के होला?

अव्यवस्थित भुस्याहा कुकुरले टोक्नेदेखि विभिन्न रोग पैदा गर्नेसम्मका समस्या उत्पन्न गर्न सक्छन्। हामीले विज्ञहरूलाई व्यवस्थापनको उत्तम बाटो र विश्‍वका विभिन्न स्थानमा अपनाइएका उपायहरूबारे सोधेका छौँ।

bbc.com/nepali

२ वर्ष अघि

दक्षिण कोरिया ईपीएस : नेपाली कामदार छनोटबाट किन थपियो उत्साह

दक्षिण कोरिया ईपीएस : नेपाली कामदार छनोटबाट किन थपियो उत्साह

यसअघि पहिलो खेपमा नेपालबाट दक्षिण कोरियाले १,३०० जनालाई मात्र छानेपछि नेपाली अधिकारीहरू चिन्तित भएका थिए।

bbc.com/nepali

२ वर्ष अघि

विश्वकप क्रिकेट लीग-२:  चुनौतीको चाङमुनि नेपाल, उक्सिने उपाय के

विश्वकप क्रिकेट लीग-२: चुनौतीको चाङमुनि नेपाल, उक्सिने उपाय के

नेपालले अब ओमानसँग दुइटा र क्यानडासँग एउटा खेल खेल्न बाँकी छ। तिनमा जित्न सके मात्र नेपालको दबाव कम हुँदै जाने छ।

bbc.com/nepali

२ वर्ष अघि

सिक्किमका मुख्यमन्त्रीका रूपमा पीएस गोलेको सय दिने कार्यकाल कस्तो रह्‍यो?

सिक्किमका मुख्यमन्त्रीका रूपमा पीएस गोलेको सय दिने कार्यकाल कस्तो रह्‍यो?

गोले र उनको दल एवं कतिपय विश्लेषकहरूले उनको नीतिलाई लिएर प्रशंसा गरिरहेका भए पनि उनका आलोचकहरूले चाहिँ गोलका कतिपय नीतिप्रति प्रश्न उठाएका छन्।

bbc.com/nepali

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy