सौर्य एअरलाइन्स नेपाल विमान दुर्घटना : त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि उठेका पाँच प्रश्न र तिनका उत्तर
विस्तृत परीक्षणका लागि पोखरा जान लागेको विमान त्रिभुवन विमानस्थलमा १८ जनाको मृत्यु हुने गरी दुर्घटनामा पर्यो। उक्त घटनापछि उठेका केही प्रश्न र तिनको सम्भावित उत्तर।