site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
भिजिट भिसा प्रकरण :  संसद्‌मा दुई महिनासम्म नसुल्झिएको मुद्दाले रास्वपा र राप्रपा एकैठाउँ

भिजिट भिसा प्रकरण : संसद्‌मा दुई महिनासम्म नसुल्झिएको मुद्दाले रास्वपा र राप्रपा एकैठाउँ

राप्रपा र रास्वपाले सत्तापक्षले भिजिट भिसा प्रकरणबारे विश्वसनीय छानबिन नगरेसम्म संसद्‌मा आफूले थालेको अवरोध अन्त्य नहुने अडान दोहोर्‍याएका छन्।

bbc.com/nepali

२ वर्ष अघि

गाजा युद्ध : इजरेल र अमेरिका वार्ताबाट बाहिरिए, फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने

गाजा युद्ध : इजरेल र अमेरिका वार्ताबाट बाहिरिए, फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने

अमेरिकी विशेषदूतले हमासमाथि 'ठिक नियतले' काम नगरेको आरोप लगाएका छन्।

bbc.com/nepali

२ वर्ष अघि

ट्रम्प ट्यारिफ : 'अमेरिकाका लुगा' बनाउने मजदुरहरू यतिखेर त्यसकै सजाय भोगिरहेका छन्

ट्रम्प ट्यारिफ : 'अमेरिकाका लुगा' बनाउने मजदुरहरू यतिखेर त्यसकै सजाय भोगिरहेका छन्

गार्मेन्ट निर्यात बजारको रूपमा क्याम्बोडिया र श्रीलङ्काजस्ता देश अमेरिकामा निकै निर्भर छन्। ट्रम्पको नयाँ आयात शुल्को नीतिको माग उनीहरूलाई नराम्रोसँग पिर्दै छ।

bbc.com/nepali

२ वर्ष अघि

नेपाल चीन बाढी : मितेरी पुल भदौ ३० सम्म 'बनाइसक्ने तयारी', रसुवागढीमा बेलिब्रिजका सामग्री ल्याउन थालियो

नेपाल चीन बाढी : मितेरी पुल भदौ ३० सम्म 'बनाइसक्ने तयारी', रसुवागढीमा बेलिब्रिजका सामग्री ल्याउन थालियो

नयाँ बनाउन लागिएको बेलिब्रिज यसअघिको पक्की पुल भन्दा करिब दुई मिटर छोटो हुने र पक्की पुल रहेको स्थानबाट केही मिटर माथिल्लो भागमा निर्माण गरिने चिनियाँ पक्षले जानकारी दिएको बताइएको छ।

bbc.com/nepali

२ वर्ष अघि

डाक्टर र उपभोक्ता अदालतबीचको विवाद निरूपण गर्न 'मेडिकल जुरी'को प्रस्ताव, डाक्टरहरूको चिन्ता कस्तो

डाक्टर र उपभोक्ता अदालतबीचको विवाद निरूपण गर्न 'मेडिकल जुरी'को प्रस्ताव, डाक्टरहरूको चिन्ता कस्तो

केही समययता उपभोक्ता अदालतले गरेका फैसलाविरुद्ध उत्रिएका डाक्टरहरूको माग सुनुवाइ गर्न गठित कार्यदलले दिएका सुझाव कस्ता छन्? त्यसमा डाक्टरहरूको चित्त बुझ्छ?

bbc.com/nepali

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy