स्थानीय तहमा भ्रष्टाचार: 'स्यानिटरी प्याड' खरिददेखि पूर्वाधार निर्माणसम्ममा 'अनियमितता'
स्थानीय तहसँग सम्बन्धीत भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरीहरू अधिक देखिन थालेपछि कैयौँले त्यसबारे प्रश्नहरू उठाइरहेका छन्। कतिपय ले कस्ता विषयमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरू धेरै पर्छन् भन्ने चासो पनि राखेको पाइन्छ।