site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
सौर्य एअरलाइन्स विमान दुर्घटना : पाइलटबाहेक अरूको उद्धार गर्न किन सकिएन

सौर्य एअरलाइन्स विमान दुर्घटना : पाइलटबाहेक अरूको उद्धार गर्न किन सकिएन

बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा तत्कालै घटनास्थल पुगेका उद्धारकर्ताहरूले के देखे?

bbc.com/nepali

२ वर्ष अघि

सडक दुर्घटनाले लिन्छ धेरैको ज्यान, हवाई घटनामा जस्तो 'सरकारले दिँदैन ध्यान'

सडक दुर्घटनाले लिन्छ धेरैको ज्यान, हवाई घटनामा जस्तो 'सरकारले दिँदैन ध्यान'

यातायात व्यवस्था विभागले नेपाल प्रहरीसँग लिएर सार्वजनिक गरेको विवरण अनुसार विगत छ वर्षमा नेपालमा सडक दुर्घटनामा परेर झन्डै १५,००० जनाले ज्यान गुमाएका छन्।

bbc.com/nepali

२ वर्ष अघि

नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यसले तपाईँलाई के फरक पार्छ

नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यसले तपाईँलाई के फरक पार्छ

बर्सेनि साउनमा ल्याइने मौद्रिक नीतिलाई खास गरी वित्तीय कारोबार चलायमान बनाई महँगी नियन्त्रणमा राख्ने औजारको रूपमा समेत बुझिन्छ। यस पटक त्यसका मुख्य विशेषता के छन्?

bbc.com/nepali

२ वर्ष अघि

उत्तर कोरियाली ह्याकरहरू 'परमाणुसम्बन्धी गोप्य सूचना चोर्न खोज्दै छन्' - यूके र अमेरिकाको चेतावनी

उत्तर कोरियाली ह्याकरहरू 'परमाणुसम्बन्धी गोप्य सूचना चोर्न खोज्दै छन्' - यूके र अमेरिकाको चेतावनी

यूके, अमेरिका र दक्षिण कोरियाका अनुसार एउटा उत्तर कोरियाली समूहले यूरेनिअम संवर्धनदेखि ट्याङ्क र पनडुब्बीसँग सम्बन्धित गोप्य र संवेदनशील सूचना चोर्न खोजिरहेको छ।

bbc.com/nepali

२ वर्ष अघि

लुम्बिनी : गौतम बुद्धको जन्मस्थल 'खतराको सूची' मा पर्नबाट जोगियो, नेपाललाई समय दिनुपर्ने पक्षमा भारत पनि

लुम्बिनी : गौतम बुद्धको जन्मस्थल 'खतराको सूची' मा पर्नबाट जोगियो, नेपाललाई समय दिनुपर्ने पक्षमा भारत पनि

भारतमा जारी विश्व सम्पदा समितिको बैठकमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी यूनेस्कोको 'खतराको सूची'मा पर्नबाट जोगिएको छ।

bbc.com/nepali

२ वर्ष अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy