नाबालिगको डिम्ब खरिद: स्वास्थ्य मन्त्रालयले पनि छानबिन गर्दै, आईभीएफ नियमन गरिने
प्रहरीले अन्य ‘फर्टिलिटी क्लिनिक’हरूलाई पनि आफूले अनुसन्धानको दायरामा ल्याएको बताइरहँदा बीबीसीसँग कुरा गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसबारे मन्त्रालयले छानबिन गरिरहेको बताएका हुन्।
bbc.com/nepali
१२ महिना अघि