विवादास्पद सगरमाथा आरोहण : हिमालमा सास फेर्न किन गाह्रो हुन्छ, जेनन ग्यासले के साँच्चै क्षमता बढाउँछ
शरीरलाई कम अक्सिजनमा छिटै अभ्यस्त गराउने दाबी गरिएको जेनन ग्यासको सहयोगमा आरोहीहरू निकै छिटो सगरमाथा चुचुरोमा पुगे। तर यसको प्रयोग र यसले समग्र पर्वतारोहणमा पार्न सक्ने मारलाई लिएर समेत चिन्ता व्यक्त हुन थालेका छन्।