एकीकृत समाजवादी : रामकुमारी झाँक्रीको वक्तव्यमाथि पार्टीले जनाएको 'प्रतिक्रिया' र त्यसको सङ्केत
पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा लागेका बेला नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले 'अर्ली अधिवेशन'मार्फत् नेतृत्व चयन गर्न सकिने भनी दिएको एउटा वक्तव्य र त्यसलक्षित ठानिएको उक्त पार्टीको प्रतिक्रिया अहिले चर्चाको विषय...
bbc.com/nepali
१२ महिना अघि