इन्डोनेशिया ज्वालामुखी विस्फोटन : कम्तीमा १० जनाको मृत्यु
प्रत्यक्षदर्शीहरूले उपलब्ध गराएका भिडिओ फुटेजहरूमा ज्वालामुखीको खरानीले ढाकेका मानिसहरू, आकाशबाट बर्सिरहेका ढुङ्गाहरू र घरहरू जलेका र आगलागीले डढेका स्थानहरू पनि देखिन्छ।
bbc.com/nepali
१३ महिना अघि