नेपाल वैवाहिक बलात्कार: छोरीकै अगाडि करणी गरिएको दाबी, पीडकलाई कस्तो सजाय हुनसक्छ?
काठमाण्डूमा दुई साताको अन्तरालमा दुई वटा वैवाहिक बलात्कारका मुद्दा दर्ता भएका छन्। तर विज्ञहरू नेपालमा यस्ता मुद्दाहरू विरलै दर्ता गरिने गरेका उल्लेख गर्दै धेरै घरेलु हिंसा पीडित महिलाहरूले वैवाहिक बलात्कारको सिकार भएपनि पनि मौन बस्ने गरेको बताउँछन्।
bbc.com/nepali
१० महिना अघि