कार दुर्घटनाका कारण १२ वर्षको स्मृति गुमाएका एक डाक्टर
पियर्दोँ पिचोनी एक अनिच्छुक 'टाइम ट्राभलर' हुन्। कार दर्घटनामा परेपछि उनले १२ वर्षको स्मृति गुमाए। अनि उनी एकैपटक भविष्यमा बिउँझिए, जहाँ आफ्ना प्रियजन अर्कै देखिन्थे र संसार बदलिएको थियो।
bbc.com/nepali
१० महिना अघि