site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
राजसंस्था पुनर्स्थापनाको मुद्दा: अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि किन निरन्तर छ राजतन्त्रको चर्चा

राजसंस्था पुनर्स्थापनाको मुद्दा: अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि किन निरन्तर छ राजतन्त्रको चर्चा

संविधानसभाको पहिलो बैठकले सन् २००८ मा नेपालबाट राजसंस्थाको औपचारिक बिदाइ गरेको थियो। गणतन्त्र स्थापना भए यता राजसंस्था पुनर्स्थापनाको पक्षमा किन निरन्तर आवाज उठिरहेको छ?

bbc.com/nepali

१२ महिना अघि

ज्ञानेन्द्र कि हृदयेन्द्र: राजसंस्था पुनर्स्थापनाको रोडम्यापका विकल्प खोल्दै ‘राजावादी’

ज्ञानेन्द्र कि हृदयेन्द्र: राजसंस्था पुनर्स्थापनाको रोडम्यापका विकल्प खोल्दै ‘राजावादी’

आन्दोलनको बलपूर्ण हस्तक्षेपबाट कि सहमतिमा राजसंस्थाको पुनर्स्थापना भन्ने जस्ता अस्पष्टताका माझ विभिन्न विकल्पहरूको चर्चा पनि अगाडि आउन थालेको छ।

bbc.com/nepali

१२ महिना अघि

रमेश लेखक : संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेका गृहमन्त्रीले के भने?

रमेश लेखक : संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेका गृहमन्त्रीले के भने?

संसद्‌मा बोल्न नपाएका गृहमन्त्री रमेश लेखकले बुधवार संसद् परिसरमै पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने छानबिनमा आफू र मन्त्रालयले पूर्ण रूपमा सहयोग हुने बताए।

bbc.com/nepali

१२ महिना अघि

अमेरिका विद्यार्थी अन्तर्वार्ता : समय नदिने निर्णयले नेपालीलाई पर्न सक्ने असर

अमेरिका विद्यार्थी अन्तर्वार्ता : समय नदिने निर्णयले नेपालीलाई पर्न सक्ने असर

खास गरी हालै कक्षा १२ को परीक्षा दिएर अमेरिकामै अध्ययनका लागि तयारीमा रहेका नेपाली विद्यार्थीहरूमा पछिल्लो निर्णयका कारण अन्योल सिर्जना भएको जानकारले बताएका छन्।

bbc.com/nepali

१२ महिना अघि

नेपाल बजेट २०८२/८३: तलब र कर बढ्ला कि घट्ला? यो बजेटले तपाईँलाई असर पार्ने पाँच कुरा

नेपाल बजेट २०८२/८३: तलब र कर बढ्ला कि घट्ला? यो बजेटले तपाईँलाई असर पार्ने पाँच कुरा

विद्यार्थी, मजदुर, कर्मचारी हुन् वा गृहिणी सबैलाई बजेटको कुनै न कुनै पक्षले छोएको हुन्छ। बजेटका खास पक्षबारे एक चर्चा।

bbc.com/nepali

१२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy