प्रीमनसुन : एप्रिलमा कम वर्ष हुने अनुमान, विपद्का घटनाबारे सचेत हुन सुझाव
लामो समयको सुक्खापनपछि देशका विभिन्न भागमा पानी परिरहेको भए पनि एप्रिल महिनाभरि सरदरभन्दा कमै वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि उनीहरू विपद्बारेका चेतावनीलाई बेवास्ता नगर्न आग्रह गरेका छन्।
bbc.com/nepali
११ महिना अघि