केपी ओली : भारत भ्रमणबारे संसद्मा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले के जबाफ दिए?
गत असारमा प्रधानमन्त्री भएका ओली उत्तरी छिमेकी चीन भ्रमणमा गए पनि दक्षिणी छिमेक भारतको भ्रमणमा गएका छैनन्। सांसद प्रभु साहले संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न सोधे।
bbc.com/nepali
१२ महिना अघि