site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
भारत-अमेरिका: मोदी-ट्रम्प भेटमा दिल्लीले थप अमेरिकी तेल र ग्यास किन्ने सहमति

भारत-अमेरिका: मोदी-ट्रम्प भेटमा दिल्लीले थप अमेरिकी तेल र ग्यास किन्ने सहमति

ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो।

bbc.com/nepali

११ महिना अघि

महिला स्वास्थ्यः 'गर्भवती हुँदा मलाई ३६ पटक रगत दिनुपर्‍यो'

महिला स्वास्थ्यः 'गर्भवती हुँदा मलाई ३६ पटक रगत दिनुपर्‍यो'

थ्यालसीमिआ त्रुटिपूर्ण आनुवंशिक तत्त्वका कारण निम्तिने समस्या हो। जसका कारण मानिसको शरीरमा रहेका लाल रक्त कोशिकाहरू हुँदै शरीरमा अक्सिजन पुर्‍याउने प्रोटिन हेमोग्लोवबिनको उत्पादन प्रभावित हुन्छ।

bbc.com/nepali

११ महिना अघि

नेपालमा नसर्ने रोग 'घातक बन्दै', कस्ता रोगले लिन्छ धेरै ज्यान

नेपालमा नसर्ने रोग 'घातक बन्दै', कस्ता रोगले लिन्छ धेरै ज्यान

सरकारले नसर्ने रोग पहिचान गर्नका लागि बिहीवारदेखि एकमहिने अभियान सुरु गरेको छ। नेपालमा यस्ता रोगको अवस्था के छ? के यो नेपालीहरूको मृत्युको प्रमुख कारण हो?

bbc.com/nepali

११ महिना अघि

श्रम शोषणः  म्यान्मारबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फर्काउने पहल के हुँदै छ?

श्रम शोषणः म्यान्मारबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फर्काउने पहल के हुँदै छ?

थाईल्याण्डस्थित नेपाली राजदूत धनबहादुर वलीले गतवर्ष मात्रै १०० जना भन्दा धेरै नेपालीलाई म्यान्मार सहित लाओस र क्याम्बोडियाका 'स्क्याम सेन्टर' बाट उद्धार गरिएको जानकारी दिए।

bbc.com/nepali

११ महिना अघि

म्यान्मारका 'स्क्याम सेन्टर'बाट नेपालीसहित २५० भन्दा बढी विदेशी कामदार मुक्त

म्यान्मारका 'स्क्याम सेन्टर'बाट नेपालीसहित २५० भन्दा बढी विदेशी कामदार मुक्त

थाईल्यान्डका प्रधानमन्त्रीले थाई-म्यान्मार सीमा क्षेत्रमा सञ्चालित र ठगी धन्धामा संलग्न 'स्क्याम सेन्टरहरू' बन्द गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

bbc.com/nepali

११ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy