लिम्पियाधुरा, लिपुलेक र कालापानी : भारत-चीन पछिल्लो समझदारीप्रति नेपालमा प्रश्न, तर सरकार 'निश्चिन्त'

लिम्पियाधुरा, लिपुलेक र कालापानी : भारत-चीन पछिल्लो समझदारीप्रति नेपालमा प्रश्न, तर सरकार 'निश्चिन्त'

नेपालले आफ्नो नक्सा अद्यावधिक गर्दै संविधानमा संशोधन गरेपछि नेपाल र भारतबीच चिसोपन बढेको थियो। पछिल्ला विवादबीच सीमा मामिला दुई पक्षीय बैठकहरूको मुद्दा बन्न छाडेको जानकारहरू बताउँछन्।

bbc.com/nepali

१२ महिना अघि

माटोको गुणस्तर : ६६ प्रतिशत माटोमा अम्लीयपन, सुधारका लागि सरकारसँग के छन् योजना?

माटोको गुणस्तर : ६६ प्रतिशत माटोमा अम्लीयपन, सुधारका लागि सरकारसँग के छन् योजना?

सरकारले भने माटोको गुणस्तर जाँच्न र त्यो अनुसार सुधार गर्न सबै प्रदेशमा माटो परीक्षण प्रयोगशाला रहेको र धेरै पालिकामा मिनील्याब(सानो स्तरको प्रयोगशाला), र घुम्ती प्रयोगशालाको समेत व्यवस्था रहेको र किसानहरूलाई सचेतना जगाउने काम गरिरहेको दाबी गरेको छ ।

bbc.com/nepali

१२ महिना अघि