भन्सार एजेन्टको आन्दोलन : देशभर भन्सार जाँचपास रोक्ने आन्दोलनका माग कस्ता
भन्सार एजेन्टहरूले नयाँ भन्सार ऐनका दण्डजरिवानासम्बन्धी प्रावधानमा आपत्ति जनाउँदै आन्दोलन गरेका कारण देशभर भन्सार जाँचपास रोकिँदा राजस्व सङ्कलन प्रभावित भएको छ तर अधिकारीहरूले वार्ता चलिरहेको र यो स्थिति धेरै समय नरहने दाबी गरेका छन्।
bbc.com/nepali
१० महिना अघि