जेन जी आन्दोलन : सीसीटीभी फूटेजलगायत प्रमाणसहित अदालतहरूले प्रहरीमा जाहेरी दिँदै
जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते देशभरि गरिएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाबारे अदालतहरूले विभिन्न प्रमाणसहित प्रहरीमा जाहेरी दिन लागेको अधिकारीहरूले बताएका छन्।
bbc.com/nepali
११ महिना अघि