site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
प्रहरीका तालिमप्राप्त कुकुरहरू सेवानिवृत्त भएपछि कहाँ जान्छन्?

प्रहरीका तालिमप्राप्त कुकुरहरू सेवानिवृत्त भएपछि कहाँ जान्छन्?

नेपाल प्रहरीले कार्य क्षमताको जाँच गरेर कम्तीमा सात वर्ष उमेर पुरा भएका प्रहरी कुकुरहरूलाई सेवाबाट अवकाश दिँदै आएको छ। प्रहरीका अवकाशप्राप्त कुकुरको जीवन कस्तो हुन्छ?

bbc.com/nepali

९ महिना अघि

राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा प्रमुखहरू सहभागी बैठकमा कसले के भने

राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा प्रमुखहरू सहभागी बैठकमा कसले के भने

शीतल निवासमा भएको छलफल मूलतः आमनिर्वाचन तथा शान्तिसुरक्षाको विषयमा केन्द्रित भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बीबीसीलाई बताएका छन्।

bbc.com/nepali

९ महिना अघि

नेपाललाई एकपछि अर्को सफलता दिलाएका खेलमा दीपेन्द्र सिंह ऐरीका ती पाँच रन आउट

नेपाललाई एकपछि अर्को सफलता दिलाएका खेलमा दीपेन्द्र सिंह ऐरीका ती पाँच रन आउट

नेपाली क्रिकेट टोलीको लागि सौभाग्य नै मानिन्छ की टोलीमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा अब्बल प्रदर्शनको क्षमता राख्ने दीपेन्द्र जस्तो 'कम्बो प्याकेज' का खेलाडी छन्।

bbc.com/nepali

९ महिना अघि

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्तामा के भयो?

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्तामा के भयो?

बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत किएभ र मस्कोलाई 'जहाँ छन् त्यहीँ रोकिन' र युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।

bbc.com/nepali

९ महिना अघि

रेअर अर्थ : के चीनले अमेरिकासँगको व्यापार युद्धमा बाजी मारिरहेको हो?

रेअर अर्थ : के चीनले अमेरिकासँगको व्यापार युद्धमा बाजी मारिरहेको हो?

स्मार्टफोनदेखि लडाकु विमानसम्म सबै सामानको निर्माणका लागि आवश्यक पर्ने दुर्लभ खनिज पदार्थ ('रेअर अर्थ')को प्रशोधनमा चीनको लगभग पूरै एकाधिकार रहेको छ।

bbc.com/nepali

९ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy