नेपाली कांग्रेस : शेरबहादुर देउवा र गगन थापा को आधिकारिक भन्ने विवादमा निर्वाचन आयोगको निर्णय
यसै साता नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भनिएको भेलाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन भएको भन्दै गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएपछि दुवै पक्षले आफूले वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका थिए।
bbc.com/nepali
८ महिना अघि