जेन जी आन्दोलन : भदौ २३ र २४ मा 'खटिएका' सुरक्षाकर्मीको विवरण बुझाउने तयारीमा नेपाल प्रहरी

जेन जी आन्दोलन : भदौ २३ र २४ मा 'खटिएका' सुरक्षाकर्मीको विवरण बुझाउने तयारीमा नेपाल प्रहरी

जेन जी आन्दोलनमा भएका विभिन्न घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको २४ घण्टा नपुग्दै नेपाल प्रहरीले आफूसँग मागेबमोजिमको विवरण उपलब्ध गराउन लागिएको जनाएको छ।

bbc.com/nepali

८ महिना अघि