गाजा युद्ध अन्त्य प्रयासमा ट्रम्प र नेतन्याहूबीच 'सहमति' भएको 'नयाँ योजना'मा के छ?
अमेरिका र इजरेलका नेताहरूबीचको सहमतिमा गाजाको शासन व्यवस्थाबारे पनि योजना बनाइएको छ, जसअनुसार शासन प्रक्रियामा हमासको "प्रत्यक्ष, अप्रत्यक्ष वा अन्य कुनै रूपमा" भूमिका हुनु हुँदैन।
bbc.com/nepali
९ महिना अघि