site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
ट्रेन डे आरग्व : डोनल्ड ट्रम्पको निसानामा परेको भेनेजुएलाको गिरोह के हो?

ट्रेन डे आरग्व : डोनल्ड ट्रम्पको निसानामा परेको भेनेजुएलाको गिरोह के हो?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गैरकानुनी आप्रवासीहरूलाई सामूहिक रूपमा देशनिकाला गर्ने वाचाअनुरूप अमेरिकाबाट विदेशी अपराधी हटाउने अभियानको निसानामा यतिखेर ट्रेन डे आरग्व गिरोह परेको छ।

bbc.com/nepali

८ महिना अघि

नेपालमा 'राजावादी आन्दोलन': राजतन्त्र पक्षधर शक्तिहरू 'सर्वस्वीकार्य' नेता किन खोज्दै छन्

नेपालमा 'राजावादी आन्दोलन': राजतन्त्र पक्षधर शक्तिहरू 'सर्वस्वीकार्य' नेता किन खोज्दै छन्

गत साता पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डूमा पाएको भव्य स्वागतपछि उत्साहित बनेका राजावादी दलहरू आफ्नो अभियानलाई गति दिन अब के गर्लान्?

bbc.com/nepali

८ महिना अघि

अमेरिका देशनिकाला: भेनेजुएलाका २०० भन्दा बढी आप्रवासी निष्काशित, एल साल्भाडोरको जेलमा

अमेरिका देशनिकाला: भेनेजुएलाका २०० भन्दा बढी आप्रवासी निष्काशित, एल साल्भाडोरको जेलमा

ह्वाइट हाउसले अमेरिकाबाट निष्काशित आप्रवासीहरू भेनेजुएलामा सक्रिय आपराधिक गिरोहका सदस्य भएको र तिनलाई देशनिकाला गर्दा अदालतको आदेशको अवज्ञा नभएको दाबी गरेको छ।

bbc.com/nepali

८ महिना अघि

स्पेसएक्स क्याप्स्यूलः आईएसएसमा अन्तरिक्षयात्रीहरूको भेट हुँदा हर्षोल्लास

स्पेसएक्स क्याप्स्यूलः आईएसएसमा अन्तरिक्षयात्रीहरूको भेट हुँदा हर्षोल्लास

विगत नौ महिनादेखि आईएसएसमा अड्किएर बसेका बुच विल्मोर र सुनीता विलिअम्स स्पेसएक्सको अन्तरिक्षयानमा फर्किने छन्।

bbc.com/nepali

८ महिना अघि

नालन्दा विश्वविद्यालय : के भारतको प्राचीन अध्ययन केन्द्र मुस्लिम शासकले ध्वस्त बनाएका हुन्

नालन्दा विश्वविद्यालय : के भारतको प्राचीन अध्ययन केन्द्र मुस्लिम शासकले ध्वस्त बनाएका हुन्

हालै प्रकाशित पुस्तक "नालन्दा : हाउ इट चेन्ज्ड द वर्ल्ड" मा लेखक तथा कवि अभय कुमारले यसको इतिहास र विश्वमा त्यसले पारेको प्रभावबारे उल्लेख गरेका छन्।

bbc.com/nepali

८ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy