न्यूट्रसूटिकल र डाइअटरी सप्लिमन्ट: औषधिको स्वरूपमा उत्पादित सामग्री नबेच्न र प्रयोग नगर्न सरकारले किन दियो चेतावनी

न्यूट्रसूटिकल र डाइअटरी सप्लिमन्ट: औषधिको स्वरूपमा उत्पादित सामग्री नबेच्न र प्रयोग नगर्न सरकारले किन दियो चेतावनी

मोटोपन घटाउने, मधुमेह, उच्च रक्तचापदेखि क्यान्सरसम्म निको पार्ने एवं शरीरलाई अपुग पोषक तत्त्व पुर्‍याउने भन्दै सामाजिक सञ्जालमार्फत् विभिन्न उत्पादनको व्यापक प्रचारप्रसार भइरहेको पाइन्छ।

bbc.com/nepali

१० महिना अघि