नेपाल निर्वाचन २०८२: 'चार मतदाताका लागि २० कर्मचारी', दुर्गम ठाउँमा यस्तो छ चुनावी तयारी
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा पर्ने साङ्ग्ता भन्ने गाउँमा रहेको मतदान केन्द्रमा मतदान गर्न सक्ने गरी गाउँमा अहिले जम्मा चार जना मात्रै मतदाताहरू रहेको अधिकारीहरूले बताएका छन्।
bbc.com/nepali
७ महिना अघि