मधेश प्रदेश : मुख्यमन्त्री नियुक्तिले खैलाबैला, प्रदेश प्रमुख पदमुक्त

मधेश प्रदेश : मुख्यमन्त्री नियुक्तिले खैलाबैला, प्रदेश प्रमुख पदमुक्त

केपी ओली नेतृत्वको सरकारका पालमा नियुक्त मधेश प्रदेशकी प्रमुखले गहिरो राजनीतिक विभाजनका माझ बर्दिबासको एउटा होटेलमा नेकपा एमालेको संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा शपथग्रहण गराएपछि विभिन्न संवैधानिक र राजनीतिक प्रश्नहरू उत्पन्न भइरहेका छन्।

bbc.com/nepali

७ महिना अघि