नेपाल निर्वाचनः फागुन २१ को चुनावबारे दलहरूमा 'सन्देह' किन? उनीहरूका संशय कस्ता

नेपाल निर्वाचनः फागुन २१ को चुनावबारे दलहरूमा 'सन्देह' किन? उनीहरूका संशय कस्ता

निर्वाचन आयोगले फागुन २१ गतेका निम्ति घोषित प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसक्दा पनि विघटित संसदका कतिपय ठूला दलहरूले उक्त चुनाव निर्धारित मितिमै सम्पन्न हुनेबारे 'सन्देह रहेको' प्रतिक्रिया दिएका छन्।

bbc.com/nepali

८ महिना अघि

प्राकृतिक विपदः अस्थायी आवासका लागि अनुदान दिने सरकारको निर्णय, राष्ट्रिय परिषद्का निर्णयमा के-के छन्?

प्राकृतिक विपदः अस्थायी आवासका लागि अनुदान दिने सरकारको निर्णय, राष्ट्रिय परिषद्का निर्णयमा के-के छन्?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद्‌मा घरबास गुमाएकालाई अस्थायी आवास बनाउन रकम दिनेलगायत विभिन्न निर्णयहरू गरेको छ। सरकारले अहिले गरिरहेको काम कस्तो छ र के सुधार गर्नुपर्छ?

bbc.com/nepali

८ महिना अघि