२० चैत, काठमाडौं । सिटी वालेट प्रालिले छिटो पैसा प्रालिलाई गाभेको छ । छिटो पैसा गभिए पछि 'सिटी वालेट प्रा. लि.' को नामबाट कारोबार सुरु भएको छ। केन्द्रीय बैंकबाट अनुमति लिएका दुबै संस्थालाई मर्जरको अन्तिम स्वीकृति …
onlinekhabar.com
२ महिना अघि
यूएई, बहराइन, कतार, साउदी अरेबियादेखि इजरायलको तेल अभिभसम्म रहेका अमेरिकी कम्पनीका पूर्वाधारहरूमा आक्रमण गर्ने सूची नै जारी गरेको रिपोर्ट प्रकाशित भएको छ ।
ekantipur.com
काठमाडौं नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ।‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने!’ भन्ने नारासहित ल्याइएको...
nepalkhabar.com
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा 'बजाज न्यू इयरको क्युआर' नामक आकर्षक योजना सार्वजनिक गरेको छ।'अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने!' भन्ने नारासहित ल्याइएको यस योजना...
setopati.com
मुख्य रजिस्ट्रार पौडेलले अदालतलाई ‘लेस पेपर’ (न्यून कागज) बाट ‘पेपरलेस’ (कागजविहीन) बनाउने यात्रामा अगाडि बढ्नुपर्ने बताए ।