‘सोलिडकोर’ ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ स्मार्ट बन्दै
एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू निर्माण गरिरहेको छ।यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ।नयाँ 'हाइब्रिड प्लस' प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ।यो...