शुल्कमा किस्ताबन्दी सुविधासहित एनसेल नवीकरण गर्ने निर्णय

शुल्कमा किस्ताबन्दी सुविधासहित एनसेल नवीकरण गर्ने निर्णय

निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलको अनुमतिपत्र सरकारले सर्तसहित नवीकरण गर्ने भएको छ । नवीकरण शुल्कबापतको १६ अर्ब रुपैयाँ पनि ५ वर्षभित्र किस्तामा तिर्ने सुविधा एनसेलले पाउने भएको छ । यस अवधिमा कम्पनीले आफ्नो सेयर स्वामित्वको संरचनामा भने ...

ekantipur.com

२ वर्ष अघि