मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकिने समयसम्म आधा मात्र काम
१८ साउन, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ । तर, काम भने अझै आधा पनि पूरा भइसकेको छैन ।
सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालका अनुसार …
onlinekhabar.com
२ वर्ष अघि