उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि
काठमाडौँ । आज जोकोही मानिस स्मार्टफोन प्रयोग गर्छन् । र यसले हाम्रा धेरै काम पनि सजिला बनाएका छन् । स्मार्टफोनको सहयोगमा हामी
ratopati.com
फोनमा ६.७७ इञ्चको एमोलोइड डिस्प्ले जडान गरिएको छ। फोनको पछाडि भागमा दुइटा क्यामरा छन्। जसमा ५० मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको सहायक क्यामरा छ।
setopati.com
स्मार्टफोन प्रविधिमा अग्रणी कम्पनी सामसुङले फोल्डेबल फोनको क्षेत्रमा नयाँ युगको सुरुवात गर्न लागेको छ। कम्पनी छिट्टै ट्रिपल-फोल्ड अर्थात् तीनवटा स्क्रिनलाई दुईपटक मोड्न मिल्ने स्मार्टफोन बजारमा ल्याउने तयारीमा छ। यो फोनले नयाँ डिजाइन र विशेषतासहित फो...
onlinekhabar.com
फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिएका हुन्।
nepallive.com